केपी ओली कप: बागमतीद्वारा कर्णालीलाई १९० रनको बलियो लक्ष्य प्रस्तुत
<p><b>मङ्सिर ८, पोखरा | </b>पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १९० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।<br></p><p>पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर...