मुस्ताङबाट योगेश गौचन विजयी, कांग्रेसको पहिलो जित
काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन्। गौचनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गरेका हुन्। उनले ३ हजार...