परस्त्रीसँग होटलमा “अर्धनग्न “ अवस्थामा भेटिएका रामधुनी–७ का वडाअध्यक्ष पक्राउ
<p><b>मङ्सिर २४, सुनसरी |</b> सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् । प्रहरीका अनुसार धरान-१२ चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र उनीहरू...