बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडामा एकको मृत्यु
<p><b>मङ्सिर २२, काठमाडौँ | </b>बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडामा एकको मृत्यु<br></p><p>मकवानपुरको हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ।</p><p>मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा...