आज काठमाडौं उपत्यकामा टीका ग्रहणका लागि आवातजावत गर्न निःशुल्क बस सेवा
<p>कात्तिक ७, काठमाडौं । नेपाल प्रहरीले आज विजया दशमी (टीका)को दिन पारेर काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिदैछ ।<br></p><p>यस अघिनै दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका...