इन्द्रजात्रा हेर्न गएका किशोरको न्युरोडमा धारिलो हतियार प्रहार गरि हत्या
<p><b>असोज १६, काठमाडौँ | </b>काठमाडौँको न्यूरोडमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो । गएराति जात्रामा...