मोटरसाइकलबाट दिउँसै सुनको सिक्री लुट्ने ४ जना पक्राउ
<p><b>असोज २, काठमाडौँ | </b>सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।<br></p><p>पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा...