दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ
<p><b>असोज ८, काठमाडौँ | </b>दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय...