नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने
<p><b>साउन २४, काठमाडौँ | </b>सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति...