<p><b>भदौ २४, काठमाडौँ | </b>बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर...