मोबाइल मात्रै हेर्ने भन्दै बुहारी कुट्ने ससुरा प्रहरी नियन्त्रणमा
<p><b>साउन ३२, काठमाडौँ |</b> बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ। <br></p><p>बारबर्दिया नगरपालिका–११ विजयनगरकी २५ वर्षीया प्रमिला थारूलाई उनका ससुरा ५३ वर्षीय भर्थरी चौधरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले...