टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा
<p>साउन २६, काठमाडौँ | नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिता खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४...