नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध
<p><b>जेठ ८, काठमाडौँ | </b>नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । <br></p><p>इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । </p><p>जिल्ला प्रहरी कार्यालय चितवनका...