राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु: प्रधानमन्त्री दाहाल
<p><b>जेठ ६, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । <br></p><p>कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उहाँले...