तातोपानी नाका दुईतर्फी सञ्चालनमा
<p><b>वैशाख १८, काठमाडौँ | </b>तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । <br></p><p>आज बिहान नेपालबाट तीन ट्रक...