खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु
<p><b>चैत २८, घाज्नी (अफगानिस्तान) |</b> देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । <br></p><p>हिजो सोमबार दिउँसो बालबालिकाको...