विप्लव नेतृत्वको नेकपा प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलन गर्दै
<p><b>बैशाख ७, काठमाडौँ | </b>नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् । <br></p><p>आज दिउँसो ३ बजे विश्वकर्माले नेकपा स्थापनाको ७५ दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमका बारेमा...