विभिन्न किसिमका प्रलोभन देखाई शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ
<p><b>बैशाख ६, दाङ |</b> दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सञ्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् ।<br></p><p>पीडितको उजुरीको आधारमा पक्राउ परेका ४४ वर्षीय भुषाललाई...