बाँदर चीन निकासी गरियोस्, कि मार्ने अनुमति दिइयोस् : सांसद खतिवडा
<p><b>बैशाख ३, काठमाडौँ | </b>नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।<br></p><p>आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कि बाँदर निकासी गर्न कि मार्ने...