<p><b>साउन १६, काठमाडौं |</b> नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् ।<br></p><p>बागमती गंगा आरती सेवा समितिको १५...