शंकास्पद यात्रु रहेको आशंकामा रोकिएको निगमको जहाज २ घण्टापछि मुम्बई उड्यो, २ जना पक्राउ
<p><b>साउन १८, काठमाडौं | </b>शंकास्पद व्यक्ति रहेको सूचनापछि उडान रोकिएको नेपाल एयरलाइन्सको जहाज करिब २ घण्टापछि मुम्बई प्रस्थान गरेको छ ।<br></p><p>आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १:१० मा उड्ने तालिका...