छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
<p><b>जेठ ११, काठमाडौँ | </b>झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । <br></p><p>झापाको शिवसताक्षी नगरपालिका–१ मा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४०...