आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने युक्रेनको अडान
<p><b>जेठ ९, काठमाडौँ | </b>युक्रेनले आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अहिले चलिरहेको युद्ध कुटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले...