सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित
<p><b>जेठ १३, बारा |</b> सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले सूचना जारी गर्दै कार्यपालिका सदस्यको...