पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन: मन्त्री बडू
<p><b>जेठ १०, काठमाडौं | </b>उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउ भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।<br></p><p>मंगलवार १५ विद्यार्थी संगठनले संयुक्त रूपमा...