<p>माघ २०, म्याग्दी | बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । <br></p><p>एक सय १७ मिटर लामो र ११ मिटर...