सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम
<p>माघ १९, काठमाडौँ | सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।<br></p><p>संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...