अनलाइनबाट ब्लुबुक नवीकरण गर्न नागरिक एप साथै ड्राइभिङ लाइसेन्स नवीकरणका सफ्टवेयर तयार हुँदै
<p>माघ २८, काठमाडौँ । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको...