२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख सहयोग

२०८०, २० कार्तिक सोमबार ०७:३०

कार्तिक २०, काठमाडौँ | भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपौयाँ रकम सहयोग गरेका छन्।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन्।


उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

भूकम्पपीडितको उद्धार लागि यतिबेला विभिन्न संघसंस्था, स्थानीय निकाय, व्यक्ति/समूहले उद्धार काेषमा रकम जम्मा गरिरहेका छन्।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेकाे थियाे। सहयाेग गर्नका लागि लागि सरकारले नौवटा बैंकका खाता नम्बरसमेत उपलब्ध गराएको छ।

६.४ रेक्टरकाे शक्तिशाली भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय