२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोटो खिच्ने क्रममा चिप्लिएर भारतीय पर्यटकको मृत्यु

२०८०, २१ कार्तिक मंगलवार ११:०४

कार्तिक २१, काठमाडौँ | नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् ।

फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याममा डुबेर घाइते भएकी थिइन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाँडाकुन्डास्थित नहरमा डुबेर सोही ठाउँस्थित मामाघरमा दशैंदेखि बस्दै आएका  सुक्लाफाँटा नगरपालिका-७ बस्ने केसब बोहराको छोरा ७ वर्षीय एलेक्स बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय