२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रकको ठक्करबाट हेटौँडामा महिलाको मृत्यु, स्थानीयद्वारा कान्तिलोपथ अवरुद्ध

२०८०, ३ मंसिर आईतवार ११:५१

मङ्सिर ३, काठमाडौँ | मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना स्थानीय महिलाको मृत्यु भएको छ ।

कान्ति लोक पथअन्तर्गत हेटौँडा-६ स्थित शान्तिटोलमा शिवम् सिमेन्टको फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना‍ ७ ख १८१६ नम्बरको ट्रकले ठक्कर हेटौँडा उपमहानगरपालिका– ६ चौघडाकी ३६ वर्षीया निरा बजगाईँलाई ठक्कर दिँदा बजगाईँको घटनास्थलमा नै मृत्यु हो ।


बजगाईँको मृत्युपछि आक्रोशित स्थानीयले कान्ति लोकपथ अवरुद्ध पारेका छन्। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

सडक खुलाउन घटनास्थलमा करिब सय जना सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय