२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ३२ जना घाइते

२०८०, ४ मंसिर सोमबार ०३:३४

मंसिर ४, विराटनगर | शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो ।

धनुषाको धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षीय महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको नामावली

१) जिल्ला धनुषा धानुषाधाम न.पा.–९ धारापानी बस्ने बर्ष २० की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)

२) ऐ ऐ बस्ने बर्ष ११ की समिक्षा मोक्तान (सामान्य)

३) ऐ ऐ बस्ने बर्ष १२ को शेखर मोक्तान (सामान्य)

४) ऐ ऐ बस्ने बर्ष १२ की निर्जला मोक्तान (सामान्य)

५) ऐ ऐ बस्ने बर्ष ३६ की अन्जु लामा (सामान्य)

६) ऐ ऐ बस्ने बर्ष २ की स्नेहरीका लामा (सामान्य)

७) ऐ ऐ बस्ने बर्ष ९ की रिजा लामा (सामान्य)

८) ऐ ऐ बस्ने बर्ष ११ की काजल नायक (सामान्य)

९) ऐ ऐ बस्ने बर्ष १४ की निकिसा मोक्तान (सामान्य)

१०) ऐ ऐ बस्ने बर्ष ११ की रितु लामा (सामान्य)

११) ऐ ऐ बस्ने बर्ष ४० की सुन माया लामा (सामान्य)

१२) ऐ ऐ बस्ने बर्ष २० की कबिता घिसिङ (सामान्य)

१३) ऐ ऐ बस्ने बर्ष १३ को सौगात लामा (सामान्य)

१४) ऐ ऐ बस्ने बर्ष १४ की बर्षा तामाङ (सामान्य)

१५) ऐ ऐ बस्ने बर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)

१६) ऐ ऐ बस्ने बर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)

१७) ऐ ऐ बस्ने बर्ष १२ की बिबिसा मोक्तान (सामान्य)

१८) ऐ ऐ बस्ने बर्ष १५ की रोजिना तामाङ (सामान्य)

१९) ऐ ऐ बस्ने बर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)

२०) ऐ ऐ बस्ने बर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)

२१) ऐ ऐ बस्ने बर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)

२२) ऐ ऐ बस्ने बर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको)

२३) ऐ ऐ बस्ने बर्ष ३५ की मनवति लामा (सामान्य)

२४) ऐ ऐ बस्ने बर्ष ३० की ज्ञानु लामा (सामान्य)

२५) ऐ ऐ बस्ने बर्ष १८ की प्रतिक्षा लामा (सामान्य)

२६) ऐ ऐ बस्ने बर्ष ४५ की लाल कुमारी लामा (सामान्य)

२७) ऐ ऐ बस्ने बर्ष ४० को बिर बहादुर मोक्तान (प्रहरी हवल्दार, सामान्य)

२८) ऐ ऐ बस्ने बर्ष १५ को करण मोक्तान (सामान्य)

२९) ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य)

३०) ऐ ऐ बस्ने बर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)

३१) ऐ ऐ बस्ने बर्ष ३५ को अनिल परियार (सामान्य)

३२) ऐ ऐ बस्ने बर्ष ३० की रचना घिसिङ (सामान्य)

३३) ऐ ऐ बस्ने बर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)

३४) ऐ ऐ बस्ने बर्ष १८ की रेणु घिसिङ (सामान्य)

३५) ऐ ऐ बस्ने बर्ष १६ की समिक्षा लामा (सामान्य)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय