२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गा प्रसाईंको आन्दोलनमा नैतिक समर्थन छ, तर उद्दण्डता स्विकार्य छैन् : दीपक खड्का

२०८०, ७ मंसिर बिहीबार ०६:३२

मङ्सिर ७, काठमाडौं | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले दुर्गा प्रसाईंको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको बताएका छन् । तर, प्रसाईं र उनी समर्थकहरुको उद्दण्डता र उच्छृंखलता भने स्विकार्य नभएको उनको भनाई छ । प्रसाईंले आजबाट काठमाडौंकेन्द्रित तीन दिने आन्दोलन छेडेका छन् ।


यही सन्दर्भमा नेता खड्काले आन्दोलनमा उठाईएका जनताका केही एजेण्डालाई लिएर आफ्नो नैतिक समर्थन रहेको बताएका हुन् । उनले बैंक तथा वित्तिय संस्थाका कारण गरिव तथा निमुखा जनता ठूलो मारमा परेको स्मरण गराउँदै उनीहरुको आवाज बोलेकोमा भने प्रसाईंको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको बताएका हुन् । तर, प्रसाईंले गर्ने गरेको राजनीतिक–महत्वकांक्षासहितको अभिव्यक्ति तथा उदण्डता भने स्विकार्य नभएको उनको प्रतिक्रिया छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय