२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जब रोनाल्डोले टिमलाई प्राप्त पेनाल्टीको निर्णय उल्टाउन रेफ्रीलाई आग्रह गरे

२०८०, १२ मंसिर मंगलवार ०६:४४

 मङ्सिर १२, काठमाडौँ | गोल गर्न सधैँ आतुर रहने क्रिस्टियानो रोनाल्डो सोमबार रातीको एक निर्णयका कारण यति बेला चर्चामा छन्।

रोनाल्डोलाई लडाएपछि अल नासरलाई रेफ्रीले पेनाल्टी प्रहारको मौका दिएका थिए।

रोनाल्डो आफैले अल नासरलाई प्राप्त पेनाल्टीको निर्णय उल्टाउन रेफ्रीलाई अपिल गरेका थिए। त्यसपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री-भारको सहयोगमा पेनाल्टीको निर्णय उल्टाएका थिए।

एएफसी च्याम्पियन्स लिगको समूहगत चरणमा इरानी क्लब पर्सेपोलिससँगको खेलको दोस्रो मिनेटमै डिबक्सभित्र रोनाल्डोलाई लडाएको भन्दै रेफ्रीले विपक्षी टोलीका डिफेन्डरलाई रातो कार्ड देखाएका थिए। तर रोनाल्डो आफैले त्यसको विरोध गर्दै निर्णय उल्टाउन आग्रह गरे।

यो खेलको १७ औँ मिनेटमा अल नासर १० खेलाडीमा सीमित भएको थियो। अन्ततः गोलरहित बराबरी खेलेको अल नासर प्रतियोगिताको अन्तिम १६ मा पुगिसकेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय