२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अदालतबाट हत्कडीसहित भागेका थुनुवा पक्राउ

२०८०, १९ पुष बिहीबार ०८:३७

पुस १८, काठमाडौँ | काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन्। ठगी कसुरका थुनुवा ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। हत्कडी र थुनुवाको ज्याकेट भने खड्कोको भक्तपुरस्थित कोठाबाट प्रहरीले बरामद गरेको छ। 


उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। थुनछेक बहसका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका थिए। 

उनी ठगीको कसुरमा पक्राउ परेका थिए। उनी सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भइ भक्तपुर बस्दै आएका थिए।

सुरूमा स्वयम्भू वृत्तले उनलाई ठगीको कसुरमा पक्राउ गरेको थियो। स्वयम्भू वृत्तको अनुसन्धान सकिएपछि अर्को ठगी मुद्धामा उनीमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु