२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला कारागार धादिङमा थुनुवाको मृत्यु

२०८०, २० पुष शुक्रबार १२:०८

पुस २०, धादिङ | जिल्ला कारागार शाखा धादिङमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका -७ का ८१ वर्षीय कृष्ण बहादुर सुनारकाे मृत्यु भएको छ ।

५ वर्षीया बालिका बलात्कार मुद्दामा पुष ८ गतेदेखि थुनामा रहेका सुनारको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दमकाे रोगी रहेका सुनार अघिल्लो दिनदेखि बिरामी परेकाे कारागारमा अन्य कैदीले दालकाे झाेल खुवाएपछि बान्ता गरेकाे जिल्ला कारागार शाखाका प्रमुख राममणि मिश्रले जानकारी दिए । दम बढेपछि शिथिल भएका सुनारकाे १ दिनपछि पुस १७ गते अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको मिश्रले बताए ।

घटनापछि शवको धादिङ अस्पतालमा पोस्टमार्टम भयो । परिवारले साेहिदिन गल्छी गाउँ पालिका-७ का वडा अध्यक्ष हरि खतिवडाको समेत उपस्थितिमा शव बुझेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु