दिलिप कुमार यादव । कात्तिक १२, कपिलवस्तु | कपिलवस्तुमा अहिले सम्मा विभिन्न किसिमको मध्यमले विभिन्न विषयमा प्रतिबद्धाता गराईरहेको पाईएको छ । तर आज एक फरक किसिमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिलिप कुमार यादव । कात्तिक १२, कपिलवस्तु | कपिलवस्तुमा अहिले सम्मा विभिन्न किसिमको मध्यमले विभिन्न विषयमा प्रतिबद्धाता गराईरहेको पाईएको छ । तर आज एक फरक किसिमको "/>
2026-07-07 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चर्पी बनाउने तथा प्रयोग गर्ने प्रतिबद्धता

दिलिप कुमार यादव । कात्तिक १२, कपिलवस्तु | कपिलवस्तुमा अहिले सम्मा विभिन्न किसिमको मध्यमले विभिन्न विषयमा प्रतिबद्धाता गराईरहेको पाईएको छ । तर आज एक फरक किसिमको चर्पी बनाउने तथा चर्पीको प्रयोग गर्ने प्रतिबद्धता फरक किसिमले गराएका छन । 

कपिलवस्तु नगरपलिकाको हलमा किशोरकिशोरी एनिमिटर संजाल (सान) कपिलवस्तुले अयोजना गरेको बैलुन फोडो नाता जोडो कार्यक्रममा फरक किसिमको प्रतिवद्धाता हेर्न पाईएको छ । कार्यक्रममा उपास्थित बालबालिका, अभिभावक, समाजसेवी, कार्मचारी, संघसंस्थाका प्रतिनिधिहरुले सो प्रतिवद्धाता गरेका छन । हाम्रो समाजमा रहेको कुरिति, कुसंस्कार अदि बैलुनमा भरेको हावा मनेर त्यास्ता कुरीको अन्त्य गर्ने र चार्पी बनाउने तथा प्रयोग गर्ने प्रतिबद्धाता गरेको छन । नेपाल राष्ट्रिय दलित समाज कल्यण संघ कपिलवस्तुका संजय मिश्राका अनुसार सानले सरसफाई सम्बन्धि विभिन्न किसिमको कार्यक्रम गरिरहेको जानकारी गराउदै । चायपे चार्चा: चर्पी पे चार्चा जास्ता क्रियाकलाप पनि गरेको उनले बताए । सोहि अनुसार क्रियाकलाप गरेर प्रतिबद्धाता जनाउने कार्यको लागी यास्ता कार्यक्रमको अयोजना गरिएको उनले बताए । कार्यक्रममा कपिलवस्तु नगरपलिकाका विभिन्न वाडहरुबाट आएका बालबालिका , अभिभावक खास गरि सरसफाई ( चार्पी ) को अवस्थाको बरेमा जानकारी गराएका थिए । 

त्यस्तै धेरै गरिब, दलित समुदायिको जो चर्पी बानाउना सकिरहेको छैन्न उनीहरुले नगारपलिका संग सहयोगको अपेक्षा गरेको  उनीहरुले बताएका छन । त्यास्तै कपिलवस्तु नगरपलिकाले चार्पी बनाउनेलाई पुरस्कार स्वारुप दिना भनेको २ हजार ५ सय पनि बनाएकाले नापएको गुनासो गरेको थिए । त्यास्को जवाफ दिदै कपिलवस्तु नगरपलिकाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठले बनाएको सबैलाई पउनुपर्ने रकम हामी दिने छौ । र अति गरिब तथा दलितहरुलाई नगरपलिकाले सहयोग गरिरहेको तथा गर्ने समेत उहाँले बताउनु भएको छ ।


किशोरकिशोरी एनिमिटर संजाल (सान) कपिलवस्तुका उपाध्यक्ष युराज तेलीको अध्यक्षता, नेपाल राष्ट्रिय दलित समाज कल्यण संघका केन्द्रिय सदस्य रामदेव पासीको प्रमुख अतिथ्याता, कपिलवस्तु नगरपलिकाका सामाजिक विकास अधिकृत पदम श्रेष्ठको विशिष्ट अतिथ्याता, जिल्ला युवा संञ्जाल कपिलवस्तुका अध्यक्ष दिलिप कुमार यादव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष किरणमान बज्रचार्य लगयतको अतिथ्याताम भएको भएको थियो । कार्यक्रमको उद्देश्य बारे संजाय मिश्रले प्रष्ट पर्नु भएको थियो  । रामसुभाग कोरीको संचालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य चादनी श्रीवास्तवले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने