2026-09-16 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा महोत्सवको तयारी तिव्र

कार्तिक २४, कपिलवस्तु । चन्द्रौटा महोत्सव नजिकिंदै जाँदा यसको तयारी तीब्र पारिएको छ । यही मंसिर २ गतेदेखि १२ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा हुन गइरहेको “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार २०७३” लाई सफल बनाउन स्टल निर्माण, सम्पर्क समन्वय, प्रचार प्रसार लगायतका काम तीब्र रुपमा अगाडि बढाइएको हो । विभिन्न समितिहरु आ–आफ्नो जिम्मेवारी अनुसारको काममा तीब्र रुपमा जुटेका छन् ।

“कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारा सहित स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्बद्र्धन र बजारीकरणका साथै बहादुरगञ्ज स्थित सर्पदंश उपचार केन्द्रलाई विशेष सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो साथै मेलामा कुस्ती डान्स आडियल लगाएतका आकर्षित कार्यक्रम पनि रहने भएका छन डान्स आइडलको लागी फर्म खुलाइसकको डान्स आइडियल सुमन पौडेलले बताउनु भयो । पहिलेको भन्दा यस पटकको महोत्सब प्रबिधीमा धेरै अगाडी हुने भएको छ चन्द्रौटा महोत्सव हरेक स्टल, पार्किङ ,सचिवालय लगायतमा सिसि क्यामरा, फ्रि धषष् सामजिक सजांलमा लाइफ गलायत धेरै आधुनिक प्रबिधी हरु रहने प्राबिधीक सयोजक माधब धिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु