माधव वेल्वासे/मङ्सिर ५, कपिलवस्तु । सेभ द चिल्ड्रेनको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजनामा अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी हाजिरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/मङ्सिर ५, कपिलवस्तु । सेभ द चिल्ड्रेनको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजनामा अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी हाजिरि"/>

2026-09-16 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता


माधव वेल्वासे/मङ्सिर ५, कपिलवस्तु । सेभ द चिल्ड्रेनको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजनामा अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

आइतवार चन्द्रौटा भएको कार्यक्रममा जिल्लाका  २१ वटा गा.वि.स.मा अवस्थित १७७ बाल क्लव मध्ये ८ वटा बाल क्लव हरुको सहभागि रहेको थियो ।

वालवालिको बौधिक क्षमता बृद्धि गर्ने उद्देश्यले सो प्रतियोगिता सन्चालन गरिएको थियो ।

कालिका स्वालम्वन सामाजिक केन्द्रका अध्यक्ष सुरेन्द्र केशव गुप्ताको अध्यक्षता,इलाका प्रशासन कार्यलय चन्द्रौटा साखा अधिकृत जगदिश अर्याल को प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा डाँफे मुनाल बाल क्लव विरपुर प्रथम, नवविहानिया बाल क्लव वरकुलपुर द्धितृत र जनचेतना बाल क्लव जवाभारी तृतिय स्थान हासिल गरेका छन । 

उक्त कार्यक्रममा विधिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र पत्रकारको गरी करिव २०० जनाको सहभागि रहेको थियो ,भने कार्यक्रम संञ्चालन दिपक भण्डारी र अर्जुन थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल