2026-09-16 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सञ्चारकर्मीहरुलाई आधारभुत तालिम

माधव वेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको लागि एच आई भि एड्स यौन प्रजानन स्वास्थ्य सवन्धि एक दिने आधारभुत तालिम सम्पन्न भएको छ  ।

MCC को सहयोग र सक्रिय सेवा समाज शाखा कपिलवस्तुको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।

जिल्लाका सञ्चारकर्मीहरुलाई एच आई भि एड्स लाग्ने कारण,न्युनिकरण लगाएतको वारेका जानकारि गराइएको थियो ।स्थानिय जनताहरुलाई यसको वारेमा जानकारि दिन यो तालिमले सहयोग मिल्ने सक्रिय समाज कपिलवस्तुकि शुशिला वेल्वासे विश्वास व्याक्त गर्नुभयो ।

नेपाल पत्रकार माहासंघ कपिलवस्तुका उपाध्यक्ष किरणमा व्रजाचर्यको अध्यक्ष्तामा भएको तालिम सक्रिय समाज कपिलवस्तुकि शुशिला वेल्वासे सहजिकरण गर्नुभएको थियो ।

तालिममा जिल्लाका १३ जना सञ्चारर्कीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल