2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा छुट्टाछुटै ठाउँमा आगलागि हुँदा ६ लाखको क्षति

माधव वेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको दुई ठाउमा आगलागी हुदा ६ लाख  बराबरको नोक्सानी भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको एक टायर रिशोलिङ सेन्टरमा आगलागी हुदा गोदाममा रहेका दुई सय ५० सयौँ टायर जलेर २ लाख ५० हजार  वरावरको क्षेति भएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई ले जानकारि दिनु भयो । ।

 राजु शाहका घरमा रिशोलीङ सेन्टर खोलेको अली हुसेनको टायर गोदमा लागेको आगोले पुरै टायर जलेका छन ।आगो स्थानिय,प्रहरि,दमकलको सहयोगमा नियन्त्रण भएको थियो ।

 त्यस्तै शिवराज नगरपालिका समिती चोकमा लागेको आगोमा दुई घर जालेर नष्ट भएका छन ।

करिव ३ लाख पचास हजार को क्षेति भएको प्रहरि निरिक्षक झविन्द्र भट्टराई ले जानकारि दिनु भयो । विद्युतीय तार सर्ट भएर आगा लगेको हो । समिती चोक नजिकै रहेको लीला लामीछाने र दुर्गा गौतमको घर पुर्ण रपमा जलेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल