माधव वेल्वासे/पुस १४, कपिलवस्तु । जिल्लाको शान्ति सुरक्षामा कडाईका साथ आफु लागि पर्ने कपिलवस्तुमा भरखरै आउनु भएको प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस १४, कपिलवस्तु । जिल्लाको शान्ति सुरक्षामा कडाईका साथ आफु लागि पर्ने कपिलवस्तुमा भरखरै आउनु भएको प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले"/>

2026-09-16 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शान्ति सुरक्षामा कडाई गरिन्छ: प्रजिअ ढकाल


माधव वेल्वासे/पुस १४, कपिलवस्तु । जिल्लाको शान्ति सुरक्षामा कडाईका साथ आफु लागि पर्ने कपिलवस्तुमा भरखरै आउनु भएको प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले वताए ।

व्यापार सघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको स्वागत तथा परिचात्मक कार्यक्रममा प्रजिअ ले यस्तो वताएका हुन । कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा खलवलिएको ले विभिन्न घटना घटिरहेको कारण यसलाई नियन्त्रण गर्नु स्थानिय व्यापारिले प्रजिअ लाई अनुरोध गरेका थिए । 

डेढ वर्ष रुपन्देहिमा प्रजिअको रुपमा काम गरि कपिलवस्तु आएका ढकालले कपिलवस्तु जिल्ला एक ऐतिहासिक,पुरात्तायिक, पर्यटकिय स्थल भएकोले यस जिल्लामा शान्ति कायम गर्न सवैको सहयोग आवश्यक रहेको वताए ।

ढकालले यस जिल्लाको सुरक्षाको विषयमा संवेदनशिल हुनुपर्ने र,सुरक्षाको कार्ययोजना, रणनिति, अपराधको गतिविधि कृयाकलापको वारेमा जानकारि लिइ सकेकोले सुरक्षा नियकहरुले आम जनतामाथि सुरक्षामा खेलवाड नगर्ने निर्देशन दिएको वताए । आम जनतालाई सहज सुरक्षा पाएको अनुभुति दिलाउने कार्य पहिलो आवश्यता भएकोले विभिन्न ठाउमा अनुगमन समेत गरेको ढकालले वताए ।

जिल्लाको सिमा नाका रहेको कृष्णनगरमा चेलिवेटि वेचविखन, लागुऔषध आसारपोसार विरुद्धमा कडाईका साथ लाग्ने उनले वताए । अपराधिलाई कुनै राजनिति,जातिय लगाएतको दवावले छुट नदिने समेत उदघोष गरे ।

जिल्लाको शान्ति सुरक्षा क्षेत्रमा संचारमाध्यमको महत्वपुर्ण आवश्यत रहेकोले आफ संचारमंत्रि समेत भएर काम गर्न चाहेको वताए ।जिल्लामा सान्ति सदभाव कायम गर्न कुनै कसुर वाकि नराख्ने समेत उनले वताए ।व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले सफल कार्यकाल को शुभकामना दिनुभएको छ । त्यस्तै रेडियो शिवराजका अध्यक्ष सुवाष जयसवाल,स्टेसन म्यानेजर चिन्ता परियारले सयुक्त रुपमा रेडियो कार्यलयमा प्रजिअ ढकाललाई खादा र मालाले स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल