माधव वेल्वासे/पुस २०, कपिलवस्तु । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा विहीबार पहिलो पटक कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २०, कपिलवस्तु । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा विहीबार पहिलो पटक कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एआईजी शर्मा पहिलो पटक कपिलवस्तु आउँदै

२०७३, २० पुष बुधबार १२:५१


माधव वेल्वासे/पुस २०, कपिलवस्तु । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा विहीबार पहिलो पटक कपिलवस्तुको चन्द्रौटा आउनुहुने भएको छ ।

अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियाका लागि एआईजी विज्ञानराज शर्मा पहिलो पटक कपिलवस्तुमा आउनुहुने भएको हो  । 

बुटवल र कोहलपुरको घटनाबारे अनुसन्धान गर्न आउनुभएका एआईजी शर्मा विहीबार पश्चिमबाट फर्किने क्रममा साँझ ३ बजे चन्द्रौटाको कार्यक्रममा सहभागिता जनाउने बताइएको छ । एआईजीसँगै चन्द्रौटामा सुरक्षा निकायका क्षेत्रीय, अञ्चलदेखि जिल्ला तहसम्मका प्रमुखहरुको सहभागिता रहने जनाइएको छ

कार्यक्रमको पूर्वसन्ध्यामा वडा प्रहरी कार्यालय परिसरमा सरसफाई, रङरोगन, साजसज्जा लगायतका काममा जुटिएको छ । नागरिकले प्रत्यक्ष एआईजीसँग अन्तरक्रिया गर्न सकिने व्यवस्था मिलाइएको उहाँले वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरि निरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो । 

जिल्लामा गरिने कार्यक्रम भएपनि पूर्वपश्चिमको मुख्य केन्द्रविन्दु चन्द्रौटा पर्ने र शान्ति सुरक्षाका दृष्टिकोणले पनि चन्द्रौटा सम्बेदनशील क्षेत्र मानिने हुँदा पनि चन्द्रौटामा कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ