शिवगढिमा माघिको अवसरमा खेल प्रतियोगिता हुने

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश ९ विजगौरिमा १६ औ माघे सक्रान्ति खेल मेला सुरु भएको छ जिल्लाको दुर्गम ठाउ मानिने शिवगढि स्थित सुर्यमुखि युवा क्लवको आयोजनामा रहेको खेलको विहिवार उद्घाटन गरिएको  छ ।

जिल्लाको शिवगढि गाविशमा पर्यटकिय स्थाल रहेकोले यस क्षेत्रमा आयेजना गरिएको खेलले पर्यटकिय स्थलहरुको प्रवद्धन समेत गर्ने आयोजकले जनाएको छ । फुटवल प्रेमिहरुको लागि आर्कषकको गन्तव्य को रुपमा रहेको र सुर्यमुखि खेललाई भव्य रुपमा सम्पन्न गर्ने क्लवको पुर्वअध्यक्ष गणेश गुरुङले वताए ।

शिवगढि गा.वि.स.आफैमा ऐतिहासिक धार्मिक तथा प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेको र  यसै खेल मेलाको माध्यम बाट यस क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने शिवगढि प्रर्यटन विकास तथा प्रर्वद्धन समितिका कोषध्यक्ष तारा कार्किको भनाई रहेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको छिमेकि गा.वि.स.मा हुने यो खेल मेला क्लवको मात्र नभई शिवगढि गाविस.कै सान रहेको सुर्यमुखी युवा क्लवका सचिव ज्ञानु विश्वकर्मा वताए ।युवा हरुको उत्प्रेरण सहितको खेललाई व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले खुलेरै प्रशंसा गरे ।

खेलले युवाहरुको सवन्ध भाइचारको जस्तो सवन्ध वन्ने र पर्यटकिय विकाशमा सवै एकजुट हुनुपर्ने वताए ।खेलमा कुनै भाषभाषि,जातजाति र राजनिति नहुने भएकोले र संचार क्षेत्रवाट खेललाई पुर्ण सर्मथन सहित युवाहरु लाई उत्प्रेरण दिने संचारकर्मी सिताराम चौधरिले वताए ।शिवगढि गाविश सचिव प्रेम ओलिले रिवन काटि खेलको उदघाटन गरेका थिए ।

खेलमा पुरस्कार प्रथम द्धितिय तृतिय क्रमश २५००० सिल्ड मेडल प्रमाण पत्र,१२००० सिल्ड मेडल प्रमाण पत्र,६००० सिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारि दिए ।खेलमा जिल्ला र वाहिरि जिल्लाका खेलाडि गरि २२ समुहको दर्ता भएको आयोजक क्लवका अध्यक्ष सक्लप गुरुङले जनाकारि दिए ।पहिलो खेलमा गोल्डेन युवा क्लव वानियाभार र शिवशक्ति युवा क्लव विचको खेलमा ४ (२ गोलले शिवशक्ति युवा क्लव विजय भएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply