माधव वेल्वासे/पुस २१, कपिलवस्तु ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले  प्रहरि र नागरिक एक सिक्काका दुई पाटा रहेको वताए । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २१, कपिलवस्तु ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले  प्रहरि र नागरिक एक सिक्काका दुई पाटा रहेको वताए । "/>

2026-07-10 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रहरि र नागरिक एक सिक्का दुइ पाटा हुनः एआईजी शर्मा

2017-01-05


माधव वेल्वासे/पुस २१, कपिलवस्तु ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले  प्रहरि र नागरिक एक सिक्काका दुई पाटा रहेको वताए । 

कपिलवस्तुको चन्द्रौटामा आयोजित अन्तरक्रिया कार्यक्रममा(एआईजी)ले सो वताएका हुन ।प्रहरिले समाज परिवर्तन समेत गर्न सक्ने भएकाले नागरिकले प्रहरिलाई सहयोग गर्नुपर्ने वताए ।नागरिकको सुचनाको आधारमा प्रहरिले प्रमाण सहित अनुसन्धान गरि दोषिलाई कारवाहि गर्ने समेत वताए ।नागरिकले प्रहरिमाथि ठुलो विश्वास राखेकोले यसलाई सम्मान सहित विश्वास दिलाउनुपर्ने वताए ।

वच्चालाई आमावुवाले गालि गर्दा प्रहरिलाई वोलाउ भनि डर देखाउने भएकोले वच्चाहरु सानै देखि प्रहरिसग लुकेरै हिड्ने वानि पहिला आफुले नै प्रहरि मेरो साथिहो भन्ने धारण राख्नुपर्ने एआईजी विज्ञानराज शर्माले नागरिकहरु सग आग्रह समेत गरे ।अपराधिहरुलाई कुनै पनि हालत नछाड्ने र अनुसन्धान र प्रमाण जुटाई कारवाहिको भागेदार रहेने भएकोले नागरिकहरुले प्रहरिलाई सहयोग गर्नुपर्ने समेत वताए ।पछिल्लो समयमा अपराधिहरुले लागु पदार्थ सेवन गरि अपराध गरेकोले लागुपदार्थ न्युनिकरणमा सवैलाग्नुपर्ने र त्यसमा प्रहरिको पुर्ण साथ रहेको शर्माले वताए ।

अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नागरिक समाजको भुमिका विषयमा जिल्ला प्रहरि कार्यलय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनितिक दल,समाजसेवि, बुद्धिजिवी, उद्योगी व्यापारी, संघसंस्था प्रतिनिधि लगाएतले यस जिल्लाका समस्या को वारेमा जानकारि गराएका थिए ।

स्थानिय हरि प्रसाद पोख्रेलले वडा प्रहरि कार्यलय चन्द्रौटामा रहको सवारि साधन पुरानो र स्टाट गर्दा धकेल्ने समस्याले घटना भएको स्थानमा पुग्न लामो समय लाग्ने भएकोले यसमा ध्यनाकर्षण गराएका थिए ।शान्ति सुरक्षाको सुचना दिदा गोपनियताको आवश्यता रहेको समेत पोख्रेलले वताए ।कार्यक्रममा वोल्ने महिलाअधिकार कर्मीहरुले महिला प्रहरिहरु प्रमुख पदमा रहनुपर्ने र महिलाहरुलाई प्रहरि कार्यलयमा महिलामैत्रिको व्यावस्था हुनुपर्ने वताए ।

यस क्षेत्रमा उठेका समस्यालाई सामाधान तर्फ लागिपर्ने  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले वताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट