दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोल"/>

2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीका द्धोय धनबहादुर प्रदेश नं. ६ का इन्चार्ज


दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोलका नाममा कुनैपनि ब्यक्ति पछि पर्नु पर्दो रहेनछ भन्ने उदाहरण कर्नालीका द्धोय यूवा अभियान्ताले देखाउनु भएको छ । 

विगत नेपालमा बाहिसे चौविसे राज्यको एकिकरण पश्चात कर्नाली क्षेत्रका जनतालाई अन्य क्षेत्रका अगुवा तथा निकायहरुले तल्लो दर्जाको जनताको रुपमा हेर्ने दृष्टिकोणलाई चिर्दै कर्नालीका जुजारु यूवा नेता राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य द्धोय धन बहादुर नेपाल संघियराज्यको प्रदेश नं. ६ का संयोजकको रुपमा चयन हुनु भएको छ । कालिकोट जिल्ला रकु गाविस निवासी धन बहादुर बुढा र जुम्ला जिल्ला निवासी धनबहादुर थापा प्रदेश नं. ६ को संयुक्त संयोजकको रुपमा चयन हुनु भएको हो । 

२०४२ साल देखि राप्रविसंघबाट विद्यार्थी राजनीति सुरु गर्नु भएका कालिकोटका बुढा  राप्रविसंघको जिल्ला अध्यक्ष केन्द्रिय अध्यक्ष हुदै पार्टीको केन्द्रीय सदस्य भै प्रदेश नं. ६ को पार्टी संयोजकमा चयन हुनु भएको छ भने जुम्ला निवासी थापा तत्कालिन शाही कालका बेला जुम्ला जिल्लाको सभापति भै पार्टीको केन्द्रिय सदस्यमा सामेल हुनु भएको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयले हिजो ६ गते गरेको निर्णय अनुसार पार्टीका केन्द्रीय सदस्य द्धोय बुढा र थापालाई प्रदेश नं. ६ को संयोजकको रुपमा मनोनय गरिएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान तथा पार्टीको एकिकरण नीति र साधारणसभामा भएको ब्यवस्था अनुसार नेपालको संघियराज्यको प्रदेश नं. ६ को संयोजकको लागि केन्द्रीय सदस्य द्धोय बुढा र थापालाई संयुक्तरुपमा जिम्मेवारी तोकि केन्द्रीय अध्यक्ष कमल बहादुर थापाको हस्ताक्षर सहितको पत्र पठाईएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल