2026-09-16 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा प्रक्रिया पुरा नभएका मेडिकलहरु फागुनपछि खारेज हुँदै

माघ ९, कालिकोट । प्रक्रिया पुरा नगरि जिल्लाभर संचालनमा आएका मेडिकल, तथा हेल्थ केयर सेन्टरहरु माघ मसान्त पछि खारेज गरिने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशन तथा जिल्लामा हुने स्वास्थ्य सेवाको शुद्धता प्रदार्नका लागि अबैध रुपमा संचालन भएका मेडिकल तथा क्लिनिकहरु बन्द गर्ने तयारी रहेको जिल्ला स्वास्थ्यले जनाएको हो ।

जिल्लामा हाल संचालनमा आएका यस्ता स्वास्थ्य संस्थाहरु माघ मसान्त भित्र आफ्नो सेवाको प्रक्रिति र यसको दर्ता प्रक्रिया र सम्बन्धित निकायमा माघ मसान्त भित्र दर्ता हुन सूचना जारी गरिसकेकाले माघ मसान्त भित्र दर्ता प्रक्रियामा आई बैधानिक हुन समेत जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले आग्रह गर्नु भएको छ । 

जारी गरिएको सूचना र अुनरोधलाई ब्यवास्था गरी मनमानी ढंगले चल्न खोजे प्रहरी प्रशासनलाई अनुरोध गरेर भएपनि खारेज तथा बन्द प्रक्रिया अगाडी बढाउने स्वास्थ्य प्रमुख अलिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल