दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीमै पहिलो पटक बायोप्लान्ट बन्दै

२०७३, ९ माघ आईतवार ०६:०२

दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्न कर्नालीमै पहिलो पटक बायोग्यास प्लान निर्माण हुने भएको छ । 

जिल्ला अस्पतालबाट निस्कीने फोहोरलाई ब्यवस्थापन गर्न जटिल भौगोलिक विकटताका कारण चुनौति थपि स्वास्थ्य क्षेत्रको स्वच्छतामा समस्या देखिएकाले यसको सहि ब्यवस्थापन गरी त्यसबाट निक्लिने जैविक शक्ति उपयोगका लागि बायोग्यास प्लान्ट निर्माण हुने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल ब्यवस्थापन समितिको संयुक्त आयोजनामा हिजो शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौशल अलिले बायोग्यास प्लान निर्माणका लागि प्रक्रिया अगाडी बढाई सकेको बताउनु भएको छ । 

जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकारभेटघाटमा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा स्थानीय तथा राष्ट्रिय स्तरका संचार माध्यममा प्रकाशन तथा प्रशारण भएका समाचारहरुको यथार्थता बारे प्रकाश पार्दै स्वास्थ्य प्रमुख अलिले स्वास्थ्य क्षेत्रको स्तर विकासका लागि फोहोर ब्यवस्थापन एक प्रमुख सवाल रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ