2026-07-11 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

किर्ते नागरिकता सहित किशोरीको उद्धार

माधव बेल्वासे, माघ १०, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले पाल्पा दोबान बस्ने एक किशोरिलाई उद्धार गरेको छ । किशोरी भारतको पन्जाब जान लागेको र साथमा बाबु नाता बताउने पुर्ण बहादुर दर्जी रहेका थिए ।

संकास्पद लागी के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त  टोलीले सोधपुछ गर्दा बाबु छोरी हौ भनि  वयान दिएका थिए । बयानमा बाबु छोरिको कुरा मिले पनि दुबैको नागरिकता हेर्दा किशोरिको नागरिकतामा बाबुको नाम हरि बहादुर दर्जि देखिए पछि थप अनुसन्धानका लागी ईलाका प्रहरि कार्यलय कृष्णनगर बुझाएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बाबुले छोरी भारत तर्फ जान लागेको र सिमा सम्म पुःयाउन आएको बयान दिएकोले थप अनुसन्धान गर्नु परेको र नागरिकता अनुसार साथमा भएको ब्याक्ति आफ्नो बुबा नभएको कारण र हरि बहादुर दर्जिसंग सम्पर्क हुन नसकेको कारण जिल्ला प्रहरिकार्यलय पाल्पामा थप अनुसन्धानको लागी पठाएको ईलाका प्रहरि कार्यलय कपिलबस्तुका कार्यलय प्रमुख सञ्जय रिजालले बताए । रिजालका अनुसार नागरिकता पाल्पामा जारि भएको हुदा थप अनुसन्धान गर्न पठाएको बताए । 

नेपाल प्रहरि र के.आई नेपालको संयुक्त प्रयासमा धेरै किशोरी तथा महिला उद्धार गरिएको छ जसमा दाङ्ग रामपसर ८ का दुई किशोरि बाबु आमा कसैलाई थाहा नदिई भारतको दिल्ली जादै गर्दा के.आई नेपाल र नेपाल प्रहरिले उद्धार गरेको छ,त्यस्तै धनगढी २० कैलालीकी एक किशोरी लाई पनि उद्धार गरेको छ ,कपिलबस्तु बाणगंगाकी एक किशोरीलाई अभिभाबकको जिम्मा लगाएको छ  । भने बयरबन ८ मोरङ्ग घर हुने एक किशोरीलाई पनि अभिभाबक संग सल्लाह नगरि  दिल्ली जान लागेको हुदा  के.आई नेपालल कपिलबस्तुले उद्धार  अभिभाबकको जिम्मा लगाएको संयोजक बिशकर्माले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस