दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली "/>
2026-07-11 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली नदीमा हामफाली १ महिला बेपत्ता

दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली नदिमा हाम फालेर बेपत्ता भएकी छन । बुधवार दिउसो दाउरा लिन घरबाट निक्लीएकी बिश्वकर्मा कर्नाली नदिमा हामफोलेर बेपत्ता भएकी हुन् ।

बेपत्ता विश्वकर्माका दाजु जवानसिंह सुनारले दिएको जानकारी अनुसार बुधबार नै बहिनीले नदिमा हामफालेर बेपत्ता भएकी र जिल्ला प्रहरी कार्यालय कालिकोट द्धारा प्रहरी खटि आफन्त सहित उनको खोजीकार्य जारी रहेको बताइएको छ ।

एक छोरा र एक छोरी रहेकी विश्वकर्माका पती तत्त विश्वकर्मा रोजगरीको शिलशिलामा भारतको मुम्बईमा रहेको र नदिमा हामफाल्नुको कुनै नखुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो